은[eun] / 는[neun] (चाँही) : यिनिहरु पनि प्राय: कर्ता (Subject) सँग आउछन र यसको अर्थ "चाँही" भन्ने हुन्छ ।
कर्ता (Subject) को अन्तिम अक्षर Consonant छ भने 은 प्रयोग गरिन्छ । जस्तै :
이름은 = नाम चाँही, 집은 = घर चाँही
कर्ता (Subject) को अन्तिम अक्षर Vowel छ भने 는 प्रयोग गरिन्छ । जस्तै :
우리는 = हामी चाँही, 저는 = म चाँही
केही वाक्य उदाहरणहरु :
선생님은 한국 사람이에요. शिक्षक कोरियाली हुन् ।저는 램입니다. म राम हुँ ।
