이 [i] / 가 [ga] (ले) : यिनिहरु कर्ता (Subject) सँग आउछन र यसको अर्थ "ले" भन्ने हुन्छ । 

कर्ता (Subject) मा अन्तिम अक्षर Consonant छ भने 이 प्रयोग गरिन्छ । जस्तै :
음식 = (ㄱ), 음악 = (ㄱ), 사무실 = (ㄹ), 사람 = (ㅁ) , 선생님 = (ㅁ)
सबैको अन्तमा Consonant छ, त्यसैले 이 प्रयोग गर्नु पर्दछ । 
कर्ता (Subject) मा अन्तिम अक्षर Vowel छ भने 가 प्रयोग गरिन्छ । जस्तै :
사과 = (ㅘ), 배  = (ㅐ), 바나나 = (ㅏ), 고기 = (ㅣ), 아버지 = (ㅣ)
सबैको अन्तमा Vowel छ, त्यसैले 가 प्रयोग गर्नु पर्दछ । 
केही वाक्य उदाहरणहरु :
오늘 며칠이에요 ? What date is today?
오늘 며칠입니까 ? What day is it today?
고픕니다. I am hungry.
아기 예뻐요. The baby is pretty.
제 친구 아픕니다.  My friend is sick.
이것 제 책입니다.  This is my book.
이름 뭐예요 ? What is your name?
이름 무엇입니까 ? What is (your) name?
토마토 과일이 아닙니다.  Tomato is not a fruit.

०  केही Subject हरुमा 가 आउँदा हुने परिवर्तनहरु :

나 = म (나 + 가 = 내가 मैले)  
너 = त (너 + 가 = 네가 तैले)
저 = म (저 + 가 = 제가 मैले)

नोट : सामान्यतया "나" र "저" को अर्थ "म" हुन्छ । आफु भन्दा ठुलो ब्यक्ती सँग बोल्दा कुरा गर्दा "저" प्रयोग गर्नु पर्दछ भने आफुभन्दा सानो ब्यक्ती सँग बोल्दा कुरा गर्दा "나" को प्रयोग गर्नुपर्दछ ।

०  이/가 को सट्टामा आदर गर्नुपर्दा 께 लगाईन्छ । जस्तै : 

어머니께 आमाले/आमालाई

०  प्राय: माननीय ब्यक्तीलाई लाई भन्नुपर्दा 께 वा 에께 को प्रयोग गरिन्छ । जस्तै :

선생님께, 선생님에께 = शिक्षकलाई