Object Particles - 을 [eul] / 를 [reul] (लाई) : यिनिहरु पनि प्राय: Subject (बस्तु) सँग आउछन र यसको अर्थ "लाई" भन्ने हुन्छ ।
शब्दको अन्तिम अक्षर Consonant छ भने 을 प्रयोग गरिन्छ । जस्तै :
책을 = किताबलाई, 밥을 = भात लाई / भात
शब्दको अन्तिम अक्षर Vowel छ भने 를 प्रयोग गरिन्छ । जस्तै :
사과를 = स्याउलाई, 넥타이를 사다 = टाई लाई किन्नु / टाई किन्नु, 바지를 사다 = पाईन्टलाई किन्नु / पाईन्ट किन्नु
केही वाक्य उदाहरणहरु :
밥을 안 먹었어요. मैले खाइनँ ।커피를 마셔요. कफी पिउनुहोस् ।그는 술을 마시는 양을 줄였다. उस्ले रक्सी पिउने मात्रा घटाएको छ ।
नोट : यिनिहरु कहिलेकाही Subject सँग पनि आउँदछन । जस्तै :
람을 = रामलाई, 시따를 = सितालाई, 저를 = मलाई, 우리들을 = हामीहरुलाई
